• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

जब एक महिलाले घुँडा टेकेर किङ कोबरालाई गरिन् ‘किस’

काठमाडौं । सामाजिक सञ्जालमा सर्पसँग जोडिएका धेरै भिडियोहरु भाइरल भइरहेका हुन्छन् । पछिल्लो समय  किङ कोबरासँग जोडिएको एक भिडियो चर्चामा आइरहेको छ । 

भिडियोमा एक महिला किङ कोबराको अगाडी जान्छिन् र उसलाई किस गर्छिन् । यसो गर्दा पनि कोबराले उनलाई केही पनि नोकसानी पुर्याउँदैन । भिडियोमा उनीहरुको नजिको साथी भएको जस्तो महसुस हुन्छन् । 

एक खतरनाक किङ कोबरालाई किस गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो रसाल भिपर नामको इन्स्ट्राग्राम अकाउन्टमा अपलोड भएको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर