• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बुधबार थप १९ जनामा कोरोना सक्रमण पुष्टि

काठमाडौं । नेपालमा बुधबार थप १९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ७३ पिसिआर परिक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ४ सय ४८ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै कोरोना कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ । त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय १५ जना निको भएका छन् । हाल नेपालमा २ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मनत्रालयले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर