• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

राजस्थानमाथि दिल्लीको सहज जीत 

काठमाडौं । मुम्बईमा बुधवार राति दिल्लीले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो ।राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन जोडेको थियो ।

जीतसँगै दिल्लीले १२ खेलमा १२ अंक जोडेको छ ।दिल्ली पाँचौं स्थानमा रहेको छ ।
राजस्थान १२ खेल १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर