दार्चुलाको अपी हिमाल गाउँपालिकामा एमालेलाई पछि पार्दै माओवादी विजयी

काठमाडौं । दार्चुलाको अपि हिमाल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। माओवादीबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) एमालेका उम्मेदवार धर्मानन्द सिंह मन्याललाई पारजित गर्दै विजयी भएका हुन्। 

यो सँगै माओवादी केन्द्रले अहिलेसम्म २ वटा स्थानीय तह जितेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर