सर्लाहीको रामनगर गाउँपालिकामा कांग्रेसलाई हराउँदै माओवादी विजयी 

सर्लाही । सर्लाही जिल्लाको रामनगर गाँउपालिकाको अध्यक्षमा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई पराजित गरेको छ । रामनगर गाउँपालिकामा माओवादीका राजाबाबु यादव निर्वाचित भएका हुन् । उनले उहाँले ४ हजार ८१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार हरिनन्द यादवले २ हजार ३९२  मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा पनि माओवादी केन्द्रकै गितादेवी ३ हजार ५२३ मत प्राप्त गरी निवार्चित भएकी छन् । गितादेवीका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कौशलीया साहले २ हजार ६२७ मत प्राप्त गरेकी छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर