• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सभामुख महोदय  मल आउँछ की आउँदैनः प्रमोद यादव 

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रमोद यादवले धान रोप्ने बेला भइ सक्दा पनि किसानहरुले मल नपाएको अवस्थामा सरकार सँग मल आउँछकी आउँदैन भन्दै प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले किसानले मल पाउँछन् कि पाउँदैनन् भन्दै सभामुखमार्फत सरोकारवाला मन्त्रालयसँग जवाफ माग गरेका हुन् ।

उनले नेपाललाई कृषि प्रधान देश भनिएपनि मल नआउँदा किसानहरूले क्षेत्रबाट जिताएर मुखिया बनाए पनि मलको समस्या समाधान गर्न नसकेकोमा तपाईंहरूले के गर्नुभयो  भन्दै प्रश्न गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर