सभामुख महोदय मल आउँछ की आउँदैनः प्रमोद यादव
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रमोद यादवले धान रोप्ने बेला भइ सक्दा पनि किसानहरुले मल नपाएको अवस्थामा सरकार सँग मल आउँछकी आउँदैन भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले किसानले मल पाउँछन् कि पाउँदैनन् भन्दै सभामुखमार्फत सरोकारवाला मन्त्रालयसँग जवाफ माग गरेका हुन् ।
उनले नेपाललाई कृषि प्रधान देश भनिएपनि मल नआउँदा किसानहरूले क्षेत्रबाट जिताएर मुखिया बनाए पनि मलको समस्या समाधान गर्न नसकेकोमा तपाईंहरूले के गर्नुभयो भन्दै प्रश्न गरेका थिए ।
प्रतिकृया दिनुहोस