• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

आतिशबाजीको गोदाममा विस्फोट हुँदा १२ जनाको मृत्यु

एजेन्सी । आर्मेनियामा एउटा सपिङ मलभित्र आतिशबाजीको गोदाममा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । विस्फोट भएको स्थानबाट उद्धारकर्ताहरूले ११ ओटा शव फेला पारेका आरआईए समाचार एजेन्सीले आर्मेनियाको आपत्कालीन मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ । 

राजधानी येरेभानको एउटा सपिङ मलमा आइतबार भएको गोदाममा विस्फोट हुँदा भवनका केही भाग ध्वस्त भएका छन् । विस्फोटमा कम्तीमा ६२ जना घाइते भएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर