• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

रौतहट ३ मा स्वतन्त्र उम्मेदवार प्रभू साह निर्वाचित 

रौतहट ।  रौतहट क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभू साह निर्वाचित भएका छन् । साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए ।

यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर