लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले गरे स्थलगत निरीक्षण

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलसाद केसीले लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यका व्यवस्थाप कार्य प्रदेशसभा भवन निर्माणको बारेमा स्थलगत निरीक्षण गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाबाट तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेल, मुख्यमन्त्री तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्तीमगरले लुम्बिनीको नामाकरण र स्थायी मुकाम निर्धाराण समितिका संयोजक दीपेन्द्र कुमार पुनमगरको पहलमा लुम्बीनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा राख्न प्रदेश सभाबाट २०७७ साल असोज २० गते सदनबाट बहुमतले पारित भएको थियो । त्यसैले यहाँ पूर्वाधार तयार भइरहेको छ । यसको अनुगमन मुख्यमन्त्रीले गरी निर्माण कार्य धमाधम भइरहेको प्राधिकरण प्रमुख छवि पोख्रेलेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर