झ्याम्म पैसा लिने, अनि भोट दिने

झ्याम्म पैसा लिने, अनि भोट दिने
पेट्रोल दारु मासु भात, क्लियर छ हिसाब
एक दुई बोतलले छुन्न हामीबाट घात हुन्न
मोटो रकम चाइयो अनि भोट पाइयो
मुखमा राम राम बगालीमा छुरा
तिनै गर्छन आदर्श का ठुला कुरा
बडो अचम्म लाग्छ मलाइ ताजुप लागेर आउँछ
मंसिर ४ भन्दै करायो
अरुले कुरा थाहा पायोकी भन्दै डरायो
त्यो बेला जसरी नि जित्नु पर्छ भन्ने
अहिले अर्कैले जित्यो पानी माथिको ओभानो बन्ने
अहिले कुद्छ सम्मान गर्न खादा माला बोकी
अह माननीय जिउले सोच्दैन यो कतै अबसर बादी होकि ??
कराउदै थिय बौलाउदै थिय बाबुराम वाइवाइ
अहिले उहि पुग्या छ दिनलाई बधाइ
मलाइ अचम्म लाग्छ मलाई ताजुप लाग्छ
जो नाच्यो उ बाच्यो जो नाचेन त्यो बाचेन
अँह नेपालमा धेरै बच्चाको माउ छैन
कर्म दिने बच्चाका बाउ छैन
असल युवा घर छैनन्
असल शिक्षा दिने मास्टर छैनन
यहा बिना मेहेको दाइ छ
असल खराब छुट्याउनु होस मेरो भनाइ छ ।
मगर ओखलढुंगाकाे लिखु गाउापालिका वडा नं ६ का वडाअध्यक्ष हुन् ।
प्रतिकृया दिनुहोस