• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मोफसलको फुटबल तालिका सार्वजनिक 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।

एन्फाले मंगलबार माघबाट चैत भित्र आयोजना हुने विभिन्न नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।एन्फाले विभिन्न जिल्लामा हुने ११ प्रतियोगिताको तालिका निकालेको हो ।

यस पटक मोफसलमा कम प्रतियोगिता हुने भएको छ । अघिल्लो पटक मोफसलमा १४ प्रतियोगिता आयोजना भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर