बढेर आयो भारतबाट पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । भारतबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमकाअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४ रुपैयाँ बढाएर इण्डियन आयल कर्पोरेसनले पठाएको हो । 

त्यस्तैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आउँदा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर