सत्य निरुपण सम्बन्धि विधेयक र विश्वासको मत लिने विषयमा सत्ता साझेदार १० दलको सहमति

काठमाडौं । सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ।
बैठकमा भोलि संसदमा सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि विधेयक प्रस्तुत गर्ने र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस