• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

बागमतीमा जम्कट्टेलले पाए विश्वासको मत

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । शुक्रबार मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावमा भएको भोटिङमा ९१ मत पाउँदै जम्कट्टेलले विश्वासको मत पाएका हुन् । कुल ९१ सांसद उपस्थित रहेकामा १७ सांसदले भने उक्त प्रस्तावको विपक्षमा मत दिएका थिए । त्यस्तै ७ सांसद तटस्थ बसेका थिए ।

बागमतीमा ११० सदस्यीय प्रदेशसभा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर