रियाशाको आवाजमा ‘मायाका केही गीत’ 

काठमाडौं । मोडेल रियाशा दाहालले मायाका केही गीत बजारमा ल्याएकी छन् ।गीतमा रियाशालाई एसडी योगी, रेश्मा पुन र रुपक दाहालले साथ दिएका छन् ।

गीतको शब्द हर्क साउँदले लेखेका हुन भने रिकेश गुरुङको संगीत रहेको छ । संगीत निर्देशन एसडी योगीले गरेका छन् ।गीतमा रियाशाले आफ्नो विवाहको यादलाई सदाबहार बनाउन खोजेकी छन् ।

उनले आफ्नो विवाहलाई नै भिडिओको रुपमा निर्माण गरेकी छन् । दाहालले भिक्टर पौडेलसँग वैशाख २० गते लगनगाँठो कसेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर