• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कमिसनको चक्करमा ढुवानी रोकिदा कालीकोटमा खाद्यान्न अभाव

काठमाडौं, जेठ १२ चामल ढुवानीमा कमिसन खोज्दा कालिकोट जिल्लामा खाद्यान्न अभाव सृजना भएको छ।  

नेपालगन्ज बर्दियादेखि आउने चामल समयमै नआउँदा कालीकोट जिल्लामा खाद्यान्नको अभाव भएको हो  ढुवानीमा कमिनस कुरो नमिल्दा ब्यापरीहरुले चामाल ढुवानी गर्न मानिरहेका छैनन्  चामल बर्दिया सुर्खेतको गोदामा थनकिन पुगेको छ। यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्मको गोदाम रित्तो हुन पुगेको ।कालिकोटमा दैनिक २० क्विन्टलदेखि ३० क्विन्टलसम्म चामल बिक्री  हुने गर्दछ 

सुर्खेतबाट आउने चामल ठेकेदारले समयमै ल्याउन नसक्नु, नेपालगन्ज बर्दियामा पनि चामल नहुँदा कालीकोटमा खाद्य अभाव भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोटका शाखाले जनाएको छ । मुलत कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन कठिन हुने गरेको

पछिल्लो समयमा बजार मूल्य बढेका कारणले सरकारी अनुदानको चामल बढी बिक्री  हुने गरेको सरकारले तोकेको कोटाभित्रको नौ हजार क्विन्टल चामल खपत भइसकेको ।।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर