• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

एसियन गेम खेल्न सन्दीय सोमबार चीन जाने

काठमाडौं । बालिका बलात्कारको अभियोग खेपिरहेका नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुदका लागि आईतबार चीन जाने भएका छन् । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने नेपाली टोलीसॅंग चीन नजाने भएका छन् ।

बलत्कार मुद्दाको सामना गरिरहेका सन्दीपको मुद्दाको पेशी आइतबार रहेकाले सन्दीप टिमसॅंग नै चीन नजाने भएका हुन् । 

सन्दीप सोमबार चीन जाने क्यान स्रोतले बतायो ।

एसियाली खेलकुदमा सहभागि नेपाली टोली चीन जान लागेको हो । नेपाली टोलीको आइतबार मध्यान्ह चीन जाने कार्यतालिका रहेको छ । 

नेपालले आउने बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससॅंग खेल्नेछ । 

समूहको शीर्ष स्थानमा रहेमा नेपाल क्वाटरफाईनल प्रवेश गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर