मुलपानीमा नेपाली क्रिकेट फ्यानको क्रेजः हेर्नुस ९ तस्वीर

काठमाडौं । आइसिसी टि२० विश्वकपका लागि नेपाल छनोट भएको खेल हेर्न माथिल्लो मुलपानी क्रिकेट मैदानमा ३० हजार भन्दा धेरै दर्शक उपश्थित भएको अनुमान गरिएको छ ।
क्रिकेट एसोशियसन अफ नेपाल क्यानले स्थान अभावका कारण ३५ सय भन्दा धेरै टिकट विक्रि गरेको थिएन ।
क्यानले घरै बसेर नेपाली खेलाडीलाई साथ दिन आग्रह गरेको थियो । तर मैदान बाहिर, घरको छत, रोड, चौर तथा रुखमा बसेर हेर्न ३० हजार दर्शक मुलपानी पुगेको खेलका कमेन्टेटरहरुले अनुमान लगाएका छन् ।
तस्वीहरुः
सवै तस्वीरः क्यान
प्रतिकृया दिनुहोस