बझाङ अपडेटः कांग्रेस दोस्रेमा उक्लियो, पहिलो एमाले, माओवादी तेस्रो

काठमाडौं । बझाङ प्रदेश सभा १ (१) को पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ। नेपाली कांग्रेसका उम्मेदवार दोस्रोेमा स्थानमा छन्।

पछिल्लो परिणाम अनुसार नेकपा एमालेका दमन भण्डारीले ३२७० मतका साथ अग्रता लिएका छन् भने नेपाली कांग्रेसका अविशेक सिंह २७५८ मतसहित दोस्रो स्थानमा छन्।

उनलाई माओवादी केन्द्रका जनक बुढाले १८९१ मतसहित पछ्याइरहेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर