• २०८२ असार १७ मंगलबार
  • Tuesday, 1 July, 2025

नेपालकाे बिकासः सडकमै विद्युतको पोल  

सिराहा कमलादेखि सप्तरीको कञ्चनपुरसम्म पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजारदेखि पश्चिम धर्मकाँटानजिक बिच सडकमा विद्युतको पोल नहटाई गरिएको सडक कालोपत्र  ।

नेपाल विद्युत प्राधिकरणले समयमै पोल नहटाएपछि सडक निर्माणको ठेक्का लिएको चाइना रेल्वे २ इन्जिनियरिङ् ग्रुपले पोल राखेरै गरिएको सडक कालोपत्र गरेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर