• २०८१ श्रावण ८ मंगलबार
  • Tuesday, 23 July, 2024

प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न एमालेका ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन ‘ह्वीप’ जारी गरेको छ ।

यही २८ असारमा प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले लिने उक्त विश्वासको मतको विपक्षमा मत दिन एमालेले ह्वीप लगाएको हो ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका सांसदहरूलाई ह्वीप लगाएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर