• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

एमालेमा गज्जबको नियमः ओलीबाहेक अन्यलाई एक व्यक्ति एक पद !

काठमाडौं । सरकारकाे नेतृत्व गर्न ठिक्क परेकाे दल नेकपा (एमाले) मा गज्जबकाे नियम लागू भएकाे छ । अध्यक्ष केपी ओलीका हकमा एउटा नियम अन्य नेता कार्यकर्ताकाे हकमा अर्कै नियम लागु हुने भएकाे छ ।  

एमालेको बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीका हकमा बाहेक अन्यलाइ एक व्यक्ति एक पदकाे नियम लगाउने प्रस्ताव पेश भएको हाे।  

सचिवालय बैठकले यसअघि आफ्नो जिल्लाभन्दा फरक कार्यक्षेत्र हुने गरी गरेको कार्यविभाजन पनि परिवर्तन गर्ने भएको छ। योसँगै विभाग प्रमुम, उपप्रमुख,प्रदेश, जनसंगठन, भूगोलको इन्चार्ज फेरिनेछन्।

राजकीय (मन्त्री) को जिम्मेवारीमा रहनेलाई भूगोल र विभागको जिम्मा पनि नदिइने एमालेकाे तयारी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर