सुरुमै दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । लगातार घटिरहेको शेयरबजारले सोमबार पनि सकारात्मक लय समात्न सकेन । सोमबार बजार खुलेको केही समयमै घट्न थालेको नेप्से परिसूचक १२ बजेसम्म दोहोरो अंकले घटेको छ ।

नेप्से २९ अंकले घटेर २६०७ को बिन्दुमा आइपुगेको छ । कारोबारमा आएका १९९ कम्पनीको मूल्य घटेको छ भने २६ कम्पनीको शेयरमूल्य बढेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर