• २०८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024

अनेरास्ववियू (क्रान्तिकारी) बागमतीमा पाैडेल नेतृत्वमा कार्यसमिति निर्वाचित

काठमाडाैं । अनेरास्ववियू (क्रान्तिकारी) बागमती प्रदेशकाे अध्यक्षमा अर्जुन पाैडेल निर्वाचित भएका छन् । 
 

बागमती प्रदेश समितिको दोस्रो सम्मेलन २०८१ भाद्र ३० गते त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा उद्घाटन भई असोज १ गते नेतृत्व चयनका लागि भएको चुनाव भएकाे थियाे ।

चुनावबाट पाैडेल अध्यक्ष, सन्ताेष चाैहान, हरिबहादुर खड्का, अस्मिता ठकुरी, ममता पाण्डे, र क्षेत्रकुमार तामाङ उपाध्यक्षामा निर्वाचित भएकाे क्रान्तकारीका उपाध्यक्ष केशव रावलले जानकारी दिए ।
निर्वाचित कार्यसमितिः
अध्यक्ष : अर्जुन पौडेल
उपाध्यक्ष :- सन्तोष चौहान 
उपाध्यक्ष :- हरि बहादुर खड़का
उपाध्यक्ष : अस्मिता ठकुरी 
उपाध्यक्ष : ममता पाण्डे (निर्विरोध)
उपाध्यक्ष : क्षेत्र कुमार तामाङ (निर्विरोध)
प्रमुख सचिव : बिजय लामा
सचिव : बिजय घिमिरे
सचिव : रितिक राज गिरी
सचिव : विबेक कार्की
सचिव : उर्मिला तामाङ (निर्विरोध)
सचिव : विज्ञान दोर्जे बल
कोषाध्यक्ष : अनिता कुमारी श्रेष्ठ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर