• २०८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025

विपक्षी दलको निस्कर्श: सरकार स्वेच्छाचारी

काठमाडौँ । सरकार स्वेच्छाचारी बनेको विपक्षी दलले ठहर गरेका छन् । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले उक्त ठहर गरेको हो । 

बैठकमा संसद् छलेर अध्यादेशहरु ल्याएको भन्दै त्यसको विरोध गरेको छ ।  साथै बैठकले संसद्को अधिवेशन बोलाउन माग गरेको छ । 

यदि सरकारले नियमित बैठक नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन माग गर्नेसम्मको तयारी भएको बैठक पछि माओवादी नेता वर्षमान पुनले जानकारी दिए ।

बैठकले प्रतिपक्षी दलहरूले केही दिनभित्र साझा धारणा बनाउन ड्राफ्ट कमिटी बना

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर