• २०८१ माघ २३ बुधबार
  • Wednesday, 5 February, 2025

अखिल क्रान्तिकारी नवनिर्वाचित कार्यसमितिको सपथ २६, केन्द्रीय समिति बैठक २७ माघमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण २६ माघमा हुने भएको छ ।

२७ माघमा केन्द्रीय समिति बैठक बस्न लागेको छ । 

आज बसेको क्रान्तिकारीको नवनिर्वाचित पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक सफल बनाउन विभिन्न जिम्मेवारीहरु विभाजन गरेको एक पदाधिकारीले जानकारी दिए । 

अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट विजय प्रकाश शर्मा सापकोटाको अध्यक्षतामा ३२ वर्ष मुनिका युवाहरुको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर