• २०८१ चैत ३ आइतबार
  • Sunday, 16 March, 2025

व्यवस्थामाथि प्रश्नः राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ।

समसामयिक परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, सिद्धान्त र मूल्यमान्यता जनसमक्ष पुर्‍याउन आवश्यक रणनीति तयार गर्न बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

पार्टीले उठाउँदै आएका राजनीतिक मुद्दा स्थापित गर्न नागरिकसँग सम्बन्ध विस्तारका लागि कार्यक्रम ल्याउन बैठकमा छलफल हुने बताइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर