• २०८२ बैशाख ५ बिहीबार
  • Thursday, 17 April, 2025

सरकारसँग वार्तामा बस्नेबारे छलफल गर्न शिक्षक महासंघकाे बैठकमा

काठमाडौं । सरकारले बोलाएको बैठकमा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गर्न शिक्षकहरुको आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघको बैठक बसिरहेको छ।

नियमित आन्दोलनको कार्यक्रम सकिएपछि महासंघले सबै दलनिकट संगठनका शिक्षक प्रतिनिधिहरुसँग छलफल थालेको हो। 

‘सरकारले बोलाएको बैठकमा जाने वा नजाने भन्ने बारेमा अहिले हामी छलफलमा छौं,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘छलफलपछि हाम्रो धारणा सार्वजनिक हुन्छ, हामीले नतिजा खोजिरहेका हौं।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर