• २०८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025

विरामी परे प्रधानमन्त्री ओली, संसदमा जवाफ दिन नजाने

काठमाडौं । प्रधानमन्त्री केपी ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा निर्धारित प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । आज ११ बजे बस्ने बैठकमा प्रश्नोत्तरको कार्यसूची थियो । 

सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार स्वास्थ्यको कारण प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको हो ।

हिजाे मन्त्रिपरिषद बैठक स्थगित हुनुमा पनि प्रधानमन्त्रीकाे अस्वस्थताकाे कारण देखाइएकाे थियाे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर