यी हुन् क्याबिनेटका ९ निर्णय, राजावादीमाथि प्रतिवन्ध लाग्न सक्ने

काठमाडौं । सरकारले राजावादीहरूलाइ प्रतिवन्धसमेत लगाउनसक्ने चेतावनी दिएकाे छ । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले बिहीबार क्याविनेट निर्णय सुनाउने क्रममा साेधिएकाे प्रश्नमा यस्ताे चेतावनी दिएका हुन् ।
यसैबीच उनले मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
सार्वजनिक निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्तिदेखि केही मन्त्रीको विदेश भ्रमण स्वीकृति र नेपाली सेनाका महासेनानीको पदावधि थप्नेसम्म छन् ।
बिहीबार मात्रै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहलाई प्रतिबन्ध लगाउनेसम्मको चेतावनी दिएका थिए ।
प्रतिकृया दिनुहोस