राजावादीको आन्दोलनलाई लक्षित गर्दै दरवारमार्ग निषेधित क्षेत्र घोषणा

काठमाडौं । सरकारले दरवारमार्ग क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । राजावादीहरुले भोलिको प्रदर्शन दरवारमार्गमा हुने घोषणा गरेका थिए । जसलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।
प्रतिकृया दिनुहोस