• २०८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025

असोभनिय नाफा असुल्ने र बिल-बिजक जारी नगर्ने ब्यवसायी उपर बिभाग दोश्रो चरणको अनुगमन गर्दै

काठमाण्डौ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा कुमार दहाल आएदेखि नै उपभोक्ताको हितलाई ध्यानमा राखेर अनुगमन, एमआरपीको अनिवार्य प्रयोग जस्ता विषयलाई तदारुकताका साथ लागू गर्न खोजिएको छ । 

विभागले उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ वमोजिम पहिलो चराणमा अधिकतम खुद्रा मुल्य (यम आर पि) अनिवार्यको अनुगमन गरेको मा अबको अनुगमन नाफाको नाममा अचाक्ली नाफा लिने र बिल्-बिजक जारी नगर्नेहरु उपर दोश्रो चरण को अनुगमन अभियान सन्चालन गर्ने गरी बिग्ज्ञप्ती जारी गरेको छ । 

यस अभियान का बारेमा महानिर्देशक दहालले उपभोक्ता हरुलाई पूर्ण अधिकार सपन्न बनाउन र कालो बजारी रोकी राजस्वोमा उल्लेखनीय बृद्दी गर्न आफु लागिपरेको जानकारी समाचार दैनिक लाई दिय । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर