• २०८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025

नेपाल प्रहरीका एसएसपी, एसपी र डिएसपी ३५ जना बढुवा सिफारिस (सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका रिक्त रहेका एसएसपी, एसपी र डिएसपी पदमा बढुवा सिफारिस भएका छन्। 

सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनालाई एसएसपीमा, ११ जनालाई एसपीमा र १३ जनालाई डिएसपीमा बढुवा सिफारिस गरेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर