रवि लामिछानेलाई नख्खु कारागार सरुवा गर्ने सरकारकाे निर्णय

काठमाडौँ । रुपन्देहीको भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गर्ने निर्णय भएको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रबार लामिछानेलाई नख्खु कारागार सरुवा गर्ने निर्णय गरेको जानकारी दिए ।
रास्वपाले लामिछानेकाेलसरुवाका लागि दबाब दिदै आएकाे थियाे।
प्रतिकृया दिनुहोस