• २०८२ भदौ २१ शनिबार
  • Saturday, 6 September, 2025

माओवादी–एकीकृत समाजवादी एकताः शीर्ष नेताकाे बैठक सम्पन्न

काठमाडौं । विपक्षी दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबिच एकताका लागि बार्ता बाक्लिएका छन् । 

प्रदेश तथा स्थायनीय तहहरुका इन्चार्जहरुमा समेत छलफल गरेका यी दुई दलले तयारी तिब्र बनाएका छन् । 

माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबिच बैठक सम्पन्न भएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको बैठकमा पार्टी एकतालगायत विषयमा छलफल  भएको एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । 

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्र पाण्डेलगायतका नेताहरूको सहभागिता रहेको थियो । 

एकीकृत समाजवादीमा भने एकताकाे विषयलाइ लिएर नेताहरूबिच फरक मत छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर