एमालेका प्रदेशमन्त्रीको गाडीले जेब्रा क्रसिङमा बालकलाई ठक्कर दिएपछि

काठमाडाैं ।  एमालेकाे कार्यक्ममा हिडेका कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले बालकलाई ठक्कर दिएकाे छ ।

गाडीले ठक्कर दिएपछि गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको छ।

आज बिहान हरिसिद्दी उकालोमा उनी सवार गाडीले स्थानीय एक बालकलाई ठक्कर दिएको हो।

दुर्घटनापछि स्थानीयले सडक बन्द गराएका हुन्। सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। 

मन्त्री राना एमालेकाे विधान महाधिवेशनका लागि गाेदावरीतर्फ जाँदै थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर