त्रिभुवन विमानस्थलबाट हुने सबै उठान स्थगित

काठमाडौं । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलले आज राती हुने सबै उडानहरु बन्द गरेको छ ।  दिउँसो साढे दुइ बजेदेखि विमानस्थल रातीसम्मका लागि बन्द गरिएको हो । 

विमानस्थल वरपर र उडान अवतरण मार्गमा धुँवा देखिएको भन्दै विमानस्थल बन्द गरेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर