• २०८२ असोज १० शुक्रबार
  • Friday, 26 September, 2025

जेन-जी आन्दोलनमा भएकाे प्रहरीको हत्या आरोपमा एक पक्राउ

काठमाडौं । जेन-जी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

काठमाडौं प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरेको हो।

महाराजगन्जमा कार्यरत दुई प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर