• २०८३ श्रावण २४ आइतबार
  • Sunday, 9 August, 2026

नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करण कात्तिकमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) काे तेस्रो संस्करण  कार्तिकमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, (कार्तिक ९ देखि मंसिर ५ सम्म) सञ्चालन हुने भएको हो ।

प्रतियोगिताका लागि अक्सन सम्पन्न भइसकेको छ भने ८ वटै फ्रेन्चाइजले विदेशी खेलाडी अनुबन्ध गर्दैछन् । 

पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो ।

सुदूरपश्चिम रोयल्स दुवैपटक उपविजेता बनेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर