महाधिवेशन तयारीः नेकपा संयाेजन समिति बैठक मंगलबार
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय संयोजन समिति बैठक बोलाएका छन् ।
मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । ज्वालाका अनुसार अधिवेशन र महाधिवेशन कार्यतालिको विषयमा महत्त्वपूर्ण निर्णय हुनेछ ।






प्रतिकृया दिनुहोस