डेउडा गीत ‘फुल बुट्टा भरि जाउ’ सार्वजनिक

काठमाडौं । चर्चित डेउडा गायिका शोभा थापाको आवाज रहेको डेउडा गीत ‘फुल बुट्टा भरि जाउ’ सार्वजनिक भएको छ ।
सर्जक तथा संगीतकार राजेन्द्र शाह बि.पी.को लय शब्दमा विशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । भिडियोमा भिम खडका र रोजी कुवरको अभिनय रहेको छ । मुजिक भिडियोलाई निर्देशक भिम थापाले निर्देशन गरेका छन ।
प्रतिकृया दिनुहोस