• बुधबार ११-१४-२०७६/Wednesday 02-26-2020/ 05:48 am

अस्वीकार गरेको तीन घन्टा पछि बोलाएरै दिइयो सन्दीपलाई अमेरिकाको भिसा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिएको छ । मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । त्यसको तीन घन्टापछि उनलाई भिसा दिएको हो ।

क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न जानको लागि अमेरिकाको भिसा आवेदन दिएका सन्दिपले भिसा नपाएपछि ट्विट गर्दै नेपालका प्रधानमन्त्रीलाई मेन्सन गर्दै अमेरिकाको भिसा नपाउँदा आफू आश्चर्यमा परेको बताएका थिए । 

लगत्तै दूतावासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खप्तड गोल्डकप : आयोजक सुदूरपश्चिम– ११ सेमिफाइनलमा प्रवेश

  • १३ फाल्गुण, २०७६

धनगढी । नेपाल आइस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्गत मंगलवारदेखि क्वाटरफाईनलका खेलहरु सुरु भएका छन् । धनगढी

म्यारोडोना भन्दा मेसी उत्कृष्ट–जेरार्ड पिके

  • १३ फाल्गुण, २०७६

एजेन्सी । पछिल्लो दशक अर्जेन्टाईन लियोनल मेसी उत्कृष्ट कि पोर्चुगिज क्रिष्टियानो रोनाल्डो भन्ने बहसको अन्त्यहिन सृंखला चलिरहयो । जसको अन्त्य अझै

खप्तड गोल्डकपको क्वाटरफाइनल समिकरण पुरा

  • १२ फाल्गुण, २०७६

धनगढी । नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनल समिकरण पुरा भएको छ।  धनगढी रंगशालामा सोमबार भएको