• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:17 am

डडेल्धुराबाट जबरजस्ती करणीको अरोपमा दुईजना पक्राउ

डडेल्धुरा । डडेल्धुराका छुट्टाछुट्टै स्थानबाट जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

भदौ १३ गते राति १७ वर्षीया किशोरीलाई ललाइफकाइ प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको भागेश्वर गाउँपालिका–१ पनिउटका २३ वर्षीय दिनेशराम पार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

यस्तै भदौ ११ गते राति १३ वर्षीया बालिकालाई डरत्रास देखाइ जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको परशुराम नगरपालिका–४ कटालका २१ वर्षीय महेश दमाईलाई प्रहरीले १३ गते पक्राउ गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

पक्राउ गरेको बारे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले मंगलबार मात्रै जानकारी गराएको हो । डडेल्धुरा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आरोपित पार्की र दमाईमाथि अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बुटवलका नगरप्रहरीलाई प्रहरी तालिम केन्द्रमार्फत विशेष प्रशिक्षण

  • ३० भदौ, २०७६

बुटवल । बुटवल उपमहानगरपालिकाले पहिलो पटक नगर प्रहरीका लागि विशेष तालिम प्रदान गरेको छ । प्रहरी तालिम केन्द्रमार्फत उनीहरुलाई प्रहरीको आधारभूत तालिम

विकास र समृद्धिको पहिले सर्त शान्तिसुरक्षा : मुख्यमन्त्री राई

  • ३० भदौ, २०७६

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो सर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिएका छन्

भारतबाट आयात हुने तरकारी तथा फलफूल चेकजाँचमा कडाइ

  • ३० भदौ, २०७६

कैलाली ।  सुदूरपश्चिम प्रदेशका नाकाहरुबाट तरकारी तथा फलफुलजन्य पदार्थको आयातमा कडाइ गरिएकाे छ । भारतबाट भित्रने तरकारी तथा फलफुलमा अत्याधिक