पुष्प र मरिष्काको ‘वनमारा’ गीत सार्वजनिक

काठमाडौं । गायक हेमन्त हर्मा र गायिका बिष्णु माझिको आवाजमा रहेको ‘वनमारा’ गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत एम थापा मगरको रहेको छ  भने संगीत संयोजन पनि मगरकै रहेको छ ।

भिडियो निर्देशन तथा कोरीयोग्राफी शिव बिकको रहेको छ ।  भिडियोमा पुष्प खड्का र मरिष्का पोखरेलको अभिनय रहेको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर