सलमान अभिनित फिल्म दबंग ३ को पाेस्टर सार्वजनिक
बलिउड । स्टार सलमान खान अभिनित फिल्म दबंग ३ को फस्ट लुक सार्वजनिक भएको छ । सलमानले फिल्मको मोशन पोस्टर सेयर गर्दै लेखेका छन् –‘आउँदै छ, चुलबुल रोबिनहुड पाण्डे ठिक १०० दिन पछि । स्वागत गर्नुस् हाम्रो ।’
दबंग ३ हिन्दी लगायत तीन अन्य भाषमा तमिल, तेगृल,र कन्नड मा रिलिज हुदै छ । उनले तीन भाषाको समेत पोस्टर सेयर गरेका छन् । दबंग फ्रेन्साइज यो तेस्रो फिल्म हो जसलाई निर्देशन प्रभुदेवाले गरेका छन् । फिल्म २० सेप्टेम्बरमा रिजिल हुदैछ ।
Dabangg 3 ki deewaangi chaayegi ab Kannada mein bhi.
— Salman Khan (@BeingSalmanKhan) September 11, 2019
Swagat Toh Karo Humara! #100DaystoDabangg3https://t.co/XWN0YNKEoY@arbaazSkhan @sonakshisinha @saieemmanjrekar @PDdancing @KicchaSudeep @nikhil_dwivedi @SKFilmsOfficial @saffronbrdmedia @AChowksey
प्रतिकृया दिनुहोस