सामुद्रिक किनारामा अनुष्का र विराटकाे मस्ती

काठमाडौं। अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली सामाजिक सञ्जालमा निकै सक्रिय रहेका हुन्छन् । उनीहरु कुनै पनि स्थानमा जाँदा तस्बिरहरु निकै सेयर गर्ने गरेका छन् । 

हालै विराट कोहलीले समुद्र किनारमा अनुष्का शर्मासँग मस्ती गरिरहेको एउटा तस्बिर सार्वजनिक गरेका छन् ।  । तस्बिरमा अनुष्का कालो बिकिनीमा देखिएकी छिन् । सामाजिक सञ्जालमा यो तस्बिर निकै रुचाइएको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर