• सोमबार ११-१२-२०७६/Monday 02-24-2020/ 11:06 am

लोकसेवा आयोग विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौ । प्रतिनिधिसभामा लोकसेवा आयोग विधेयक २०७५ प्रस्तुत भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक प्रस्तुत गरेका हुन् । 

यसअघि  उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत हुँदा सभाले अस्वीकार गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार अपराह्न १ बजे बस्नेछ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खैरो हेरोइनसहित युवती पक्राउ

  • १२ फाल्गुण, २०७६

काठमाडौं ।  नेपाल प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट

राष्ट्रपतिद्वारा ग्याल्बो ल्होसारको शुभकामना

  • १२ फाल्गुण, २०७६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष

अध्यक्ष प्रचण्डद्वारा ग्याल्बो ल्होसारको शुभकामना

  • १२ फाल्गुण, २०७६

काठमाडाैँ । नेकपा अध्यक्ष प्रचण्डले शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसारको अबसरमा शुभकामना दिएका छन् । अध्यक्ष प्रचण्डले  नेपाली समाज