• २०८२ असार २२ आइतबार
  • Sunday, 6 July, 2025

रौतहटमा गोली चल्यो

रौतहट । रौतहटमा गोली चलेको छ । रौतहटस्थित राजपुर नगरपालिका ८ कुडिया बजार२९ राउण्ड हावाइ फायर र ३० राउण्ड टियर ग्याससहित ५८ राउण्ड गोली चलेको हो । 


 मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाले हिन्दुहरूले मनाउने पर्व छठको स्थानमा क्षति पुर्‍याएपछि बुधबार भएको थियो । उक्त विवादले आज पनि उक्त क्षेत्र अशान्त बनेको छ । उक्त क्षेत्रमा दुई पक्षबीचको झडपमा करिब एक दर्जन सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर