• मंगलबार २-२०-२०७७/Tuesday 06-02-2020/ 01:02 am

नेपाल टेलिकमकाे फोरजी अब २६ सहरमा

काठमाडौँ । नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्नेभएको छ ।

देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । 

‘परीक्षणका धेरै काम सफल भइसकेका छन्,’ उनले भने, ‘अन्य कुनै प्राविधिक समस्या नआएमा बुधबारदेखि परीक्षण पूरा भएका ठाउँमा व्यावसायिक रूपमै फोरजी सेवा सुरु गर्छौं ।’ टेलिकमले महानगरसहित सबै प्रदेशलाई समेट्ने गरी फोरजी सेवा विस्तार गर्दै छ ।  ‘बीटीएस स्थापना भएसँगै नयाँ ठाउँमा फोरजी परीक्षण र सेवा सञ्चालनको काम पनि नियमित हुन्छ ।’

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘जुम एप’मा थपियो नयाँ फिचर

  • १९ जेठ, २०७७

काठमाडौं । भिडियो कुराकानी तथा बैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही फिचर (विषेशता) तथा सेवाहरू थप गरेको छ ।  विषेशगरी जुममार्फत् भएको

अमेरिकाको पहिलो नीजि अन्तरिक्षयान लञ्च

  • १८ जेठ, २०७७

एजेन्सी । नासाका दुई अन्तरिक्षयात्री बोकेर एलन मस्कको कम्पनी स्पेसएक्सको अन्तरिक्षयान ‘द क्रु ड्र्यागन’लाई शनिवार लञ्च गरिएको छ । अमेरिको

नासाले अन्तरिक्षमा रकेट पठायो

  • १८ जेठ, २०७७

एजेन्सी । दुई अमेरिकीलाई लिएर एउटा रकेट नेपाली समयअनुसार आइतबार बिहान अन्तरिक्षको कक्षमा प्रवेश गरेको छ। नासाका डग हर्ले र बब बेनकेन चढेको उक्त रकेट